Section 18
मुद्दा हेर्ने
(१) यो ऐनबमोजिम दण्ड सजाय हुने कुनै कसूर सम्बन्धी मुद्दाको शुरु कारवाई र
किनारा गर्ने अधिकार नेपाल पानी जहाज कार्यालयको रजिष्ट्रारलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम कारवाई र किनारा गर्दा रजिष्ट्रारले प्रचलित नेपाल
कानूनबमोजिम जिल्ला अदालतलाई प्राप्त सबै अधिकार प्रयोग गर्नेछ र सो अदालतको कार्यविधि
अपनाउनेछ ।
(३) रजिष्ट्रारले आवश्यक सम्झेमा आफैं वा अन्य अधिकृत खटाई नेपाल
बाहिर पनि आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(४) उप–दफा (१) बमोजिम रजिष्ट्रारले गरेको निर्णय उपर चित्त नबुझ्नेले ३५ दिन भित्र
जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।